Saturday, May 12, 2012

मेरो देश


ओह हो मेरो देश ।
 कती राम्रो हुने थीयो
 शान्ति आइदीय
ओह हो मेरो देश ।
 सलाम गर्थे नेता लाई
 देश नटुक्राए
ओह हो मेरो देश ।

 खुशी लाग्थ्यो कहीले पनि
 बन्द नभैदीय
ओह हो मेरो देश ।
कस्तो हुन्थ्यो होला
 नेता हरु सबै मिलीदीय
ओह हो मेरो देश ।
 ओह हो मेरो देश ।

No comments:

Post a Comment